एमालेले बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने « Khabarhub

एमालेले बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेले बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकले आगामी बैशाख ९ गते पार्टी कार्यालय शिलान्यास गर्ने निर्णय गरेको हो ।

पार्टी कार्यालय शिलान्यासको व्यवस्थापन महासचिव ईश्वर पोखरेल नेतृत्वमा सचिवालयले गर्ने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यसअघि मदननगर बल्खुमा रहेको पार्टी कार्यालय भूकम्पले क्षति पुर्‍याएपछि अहिले धुम्बाराहीमा पार्टी कार्यालय रहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ७ : ०० बजे

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको