संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित | Khabarhub Khabarhub

संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित भएका छन् । नगेन्द्र प्रसाद आशालता रिजाल प्रतिष्ठान, विराटनगरले शनिबार काठमाडौंमा कार्यक्रम गरी जोशीलाई सम्मान गरेको हो ।

नेपालमा भाषा साहित्य र संस्कृति संरक्षण तथा सम्बर्द्धनमा योगदान पुराएवापत संस्कृतिवीद् जोशीलाई १ लाख १ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको हो ।

जोशीलाई सम्मान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर गंगा प्रसाद उप्रेतीले भाषा साहित्य र संस्कृति संरक्षणको क्षेत्रमा अतुलनीय योगदान दिएको भन्दै प्रशंसा गरे ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ९ : ३० बजे

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय