चुट्टिकला : डन्ट बी स्याड « Khabarhub

चुट्टिकला : डन्ट बी स्याड


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हनुमान : म अब यो धर्तीमा बस्न सक्तिनँ…

राम : किन ? के भयो र ? सबै हामीलाई पूजा, आदर गर्छन् ।

हनुमान : पहिले मान्छेहरु भुइँमा सुतेर मेरो प्रार्थना गर्थे । त्यसपछि अलिकति झुकेर गर्न थाले । तर प्रभु अब त अत्ति भो । मन्दिरमा आज मन्दिरमा एउटी केटी मेरो नजिकै आई अनि भनी— ‘हाइ हनु…. ह्वाट्स अप ? किन यसरी मुख फुलाएर बस्या यार डन्ट बी स्याड‘।

साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : ५९ बजे

अनुसन्धान मबाट सुरु होस् : राजिव खत्री

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजिव खत्रीले राष्ट्रिय

आयोगको प्रतिवेदनमा आफ्नो नाम देखेपछि आशिकाको आक्रोश : हिंसा गरेको छैन, केवल अन्यायविरुद्ध बोलेको हुँ

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो

वैदेशिक रोजगारसँग सम्बन्धित अव्यवहारिक ऐन संशोधन गर्न आग्रह

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले वैदेशिक रोजगार

वैभव सूर्यवंशीले तोडे क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सनराइजर्स हैदराबाद

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर