—हर्रोको छिप्पिएको फलको बोक्रालाई कुटेर धुलो बनाउने र २/३ चम्चा हर्रोको पिसेको धुलोलाई तातो पानीसँग बिहानबेलुका खानाले शक्ति बढाउँछ ।
—यसले श्वासप्रश्वासमा समस्या भएका रोगीलाई ठिक गराउँछ ।
—यसले श्वास, पेटसम्बन्धी रोगलाई नाश गर्छ । यसले दन्त अर्श, पेटको अर्श, रोगहरुलाई निर्मूल पार्दछ ।
— यसले खानामा रुची बढाउने काम गर्छ ।
— कब्जियतको रोगीहरुले भने ३/४ चम्चाको दले दिनको ३/४ पटक तातोपानीमा मिलाएर सेवन गर्नाले निको गराउँछ ।
साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट
प्रतिक्रिया