साताको पहिलो दिन शेयर बजार नेप्से ६३ अंकले बढ्यो « Khabarhub

साताको पहिलो दिन शेयर बजार नेप्से ६३ अंकले बढ्यो


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ ।

आइतबार शेयर बजार ६३.३८ अंकले बढेर २५३८.४६ अंकमा गएर रोकिएको छ । आज ५ अर्ब ९१ करोड भन्दा बढीको कारोबार भएको छ भने १ करोड २४ लाख भन्दा बढी कित्ता शेयर किनबेच भएको छ ।

आज सबै उपसमूहका कारोबार बढेको छ । सबै भन्दा बढी लघुवित्त कम्पनीहरुको कारोबार बढेको छ । यस उपसहूहको कारोबार बढेको छ । यस उपसमूहको बारोबार ५.७ प्रतिशत कारोबार भएको छ । त्यस्तै,सबैभन्दा कम म्युचुअल फण्डको ०.१६ प्रतिशतले कारोबार बढेको छ ।

आइतवार नेपाल बंगलादेश बैंक, माथिल्लो तामाकोशी, शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स र ग्रीन लाइफ हाइड्रोपावरको सर्वाधिक कारोबार भइरहेको छ ।

कारोबारमा आएकामध्ये ३२ कम्पनीको मूल्य घट्दा ११० भन्दा धेरै कम्पनीको मूल्य बढेको नेप्से जनाएको छ । चन्द्रागिरी हिल्सको मूल्य आइतबार पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १४ सय रुपैयाँभन्दा माथि पुगेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : ०६ बजे

एमाले महाधिवेशन : ४ बजेसम्ममा ७२१ मत खस्यो

काठमाडौं– नेकपा एमालेकै एघारौँ महाधिवेशनमा करिब ७ घण्टा बितिसक्दा दिउँसो

राजसंस्था र हिन्दु राष्ट्र फर्किने सम्भावना बलियो बनेर गएको छ : कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन-जी युवाहरूको आन्दोलनको अधुरो

प्रतिनिधिको अठोट : क्षमतावानलाई भोट, प्यानललाई चोट

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन चलिरहँदा नेतृत्वमा दुई प्यानलबीच प्रतिस्पर्धा

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

रसुवा– सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया

सनी देओल अभिनीत ‘बोर्डर २’ को टिजर सार्वजनिक

काठमाडौँ– बलिउड अभिनेता सनी देओल अभिनीत प्रतीक्षित फिल्म ‘बोर्डर २’