अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ५ लाखभन्दा धेरै | Khabarhub Khabarhub

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ५ लाखभन्दा धेरै


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३९ हजार ५०५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ५ लाख २१ हजार ७७४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २ करोड २७ लाख ५४ हजार २५२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७२ लाख १२ हजार २०८ जनामध्ये ८ हजार ६४० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोनाले मृत्यु संख्या ५ लाख ५५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४५५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ५५ हजार ३१४ पुगेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १२ : ३० बजे

नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौं– सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा

‘जेरी अनटप’को व्यापार साढे ६ करोड नाघ्यो, समीर स्टारर ‘बलिदान’ ५ करोडमै सीमित

काठमाडौं – नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले

आज रातिदेखि हिमपात तथा वर्षाको सम्भावना

 काठमाडौं– पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको

मिथिलाञ्चल छठमय धुनमा झुम्दै

धनुषा–  ‘केरा जे फरल घउरमे ओहि पर सुगा मंडराय    मारबौ

कमलपोखरीको छठ घाटमा प्रधानमन्त्री (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वका अवसरमा काठमाडौंको कमलपोखरी पुगेर