चीनबाट फर्किए लगत्तै वरिष्ठ नेता नेपाल अमेरिका प्रस्थान « Khabarhub

चीनबाट फर्किए लगत्तै वरिष्ठ नेता नेपाल अमेरिका प्रस्थान


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका प्रस्थान गरेका छन् ।

सोमबार साझ उनी अमेरिका प्रस्थान गरेका हुन् । उनलाई विमानस्थलमा विदाई गर्न नेकपाका प्रवक्ता समेत रहेको नेता नारायणकाजी श्रेष्ठ लगायतका नेता कार्यकर्ता विमानस्थल पुगेका थिए ।

नेता नेपाल आइतबार मात्रै चीनबाट स्वदेश फर्किएका थिए ।  उनी भाइको छोरीको विवाहमा सहभागी हुन अमेरिका अमेरिका प्रस्थान गरेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।  उनी ३ तारिखमा स्वदेश फर्किने छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ८ : ०५ बजे

हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ

हङकङ – हङकङको वाङ फुक कोर्टमा आगलागीमा लापरवाही गरेको आरोपमा

‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र दिइने

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा

२४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको आदेश

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत

सरकारद्वारा भदौ २३ लाई ‘जेन-जी शहीद दिवस’ घोषणा

काठमाडौं– सरकारले प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेन-जी शहीद दिवसको