चुट्किला : वाह क्या मिठो भएछ « Khabarhub

चुट्किला : वाह क्या मिठो भएछ


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरे : साहुजी एक किलो जुलेबी जोख्नुस् ।

पसले : जोखे अरु के दिउँ ?

शेरे : अरु एक किलो पेडा जोख्नुस् ।

पसले : जोखे भन्नुस् अरु के दिउँ ?

शेरे : एक किलो रसबरी पनि जोख्नुस् ।

पसले : खुशी हुँदै, यति मात्रै ?

शेरे : के को यति मात्रै, त्यो जुलेबी पेडा रसवरी एउटै भाँडोमा हाल्नुस अनि एक किलो दही आधा किलो चिनी र एक लिटर दुध हालेर मज्जासँग मुछ्नोस् । पसलेले पनि खुशी हुँदै शेरेले जे जे भन्छ त्यही गर्दै गयो । सबै एकै ठाउँमा हालेर मुछिसकेपछि शेरेले हात थाप्दै भन्यो—

शेरे : अलिकति यहाँ हाल्नुस् त चाखौँ पसलेले चाख्नको लागि शेरेको हातमा हालिदियो । शेरेले पनि चाखिसकेर जिब्रो फट्कार्दै भन्यो,

शेरे : वाह क्या मिठो भएछ, खै पाँच रुपैयाँको देऊ त साउजी…..

साभार  :  हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ५ : ४० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका