अमेरिकामा थप ५८ हजार ७०५ जनामा संक्रमण « Khabarhub

अमेरिकामा थप ५८ हजार ७०५ जनामा संक्रमण


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ६ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५८ हजार ७०५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ६ लाख ३६ हजार ५३४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २ करोड ३० लाख ३९ हजार ५८५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७० लाख ४० हजार ८ जनामध्ये ६४३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९३६ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ५६ हजार ८८३३ पुगेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १ : १२ बजे

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ