अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ७ लाखभन्दा धेरै « Khabarhub

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ७ लाखभन्दा धेरै


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ७ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६६ हजार ५३८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ७ लाख ४ हजार २९२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २ करोड ३१ लाख ३२ हजार ८७९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७० लाख १२ हजार ९९१ जनामध्ये ८ हजार ८२३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो मृत्यु हुनेको संख्या ५ लाख ५८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४०५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ५८ हजार ४२२ पुगेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १२ : २८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका