प्रभु बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन « Khabarhub

प्रभु बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रभु बैंकले विद्यार्थीमा बैकिङ चेतना बढाउने उद्देश्यले वित्तीइ साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

बैंकले सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीलाई आफ्नो प्रधान कार्यालय अवलोकनसमेत गराएको छ।

अवलोकनकना क्रममा तेर्से माध्यामिक, महेन्द्र माध्यामिक, पाल्चोक माध्यामिक र भुमेश्वरी माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ४८ जना विद्यार्थी सहभागी थिए।

सहभागीले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता÷ज्ञान हासिल प्राप्त गरे।

विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागको स्थलगत अवलोकन गराइएको थियो।

विभिन्न सामाजिक क्रियाकलापमा सहभागी हुँदै आएको बैंकले शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : १० बजे

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस 

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले पूर्वसचिव तथा सोसल इन्फ्लुएन्सर भीम

आर्थिक सर्वेक्षण : शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको कारोबार

इन्धनको मूल्य बढेपछि उडानमा कटौती गर्दै एयर इन्डिया

नयाँदिल्ली– एयर इन्डियाले मध्यपूर्व युद्धको कारण इन्धनको मूल्य बढे पछि

‘मातृभूमिको माया विदेशमा रहनेलाई थाहा हुन्छ’

काठमाडौं– अस्ट्रेलियाको सिड्नीस्थित ‘ह्याम्रो क्लब’ले अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीको

अझै पनि ऊर्जाको स्रोतमा दाउराको प्रयोग

काठमाडौं– पछिल्ला वर्षहरूमा विद्युत् विस्तार उल्लेख्य रूपमा वृद्धि भए पनि