इजिप्टमा एक अपार्टमेन्ट भत्किँदा ५ जनाको मृत्यु, २४ घाइते « Khabarhub

इजिप्टमा एक अपार्टमेन्ट भत्किँदा ५ जनाको मृत्यु, २४ घाइते


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इजिप्टको राजधानी कायरोमा एक अपार्टमेन्ट भत्किँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ३ बजे भएको घटनामा अन्य २४ जना घाइते भएको इजिप्टको सरकारी समाचार एजेन्सी मेनाले जनाएको छ।

‘भग्नावशेषमा फसेका अन्य व्यक्तिको खोजि भइरहेको छ। घाइते भएका २४ जनालाई उपचारको लागि नजिकैको अस्पताल लगिएको छ,’ कायरोका प्रशासनिक प्रमुख खालिद अब्देल अलले भने।

प्रहरीले घटनास्थललाई घेरा हालेर हालेर अन्य व्यक्तिको खोजि गरिरहेको छ। साथै बुलडोजर प्रयोग गरेर खोजिकार्य तिव्र बनाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ५ : ३१ बजे

एक महिनापछि खुल्यो चिडियाखाना (तस्बिरहरू)

काठमाडौं– बर्डफ्लु संक्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावालाखेलस्थित सदर

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण

नयाँ आर्थिक वर्षको पहिलो दिन ७९ अंकले बढ्यो नेप्से

काठमाडौं– आर्थिक वर्ष ०८३/८४ को पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका

काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई