—भक्मिलोको धुलोलाई पानीमा मिलाएर खानाले कब्जियतलाई नाश गर्छ । यसलाई मोहीसँग मिलाएर खाएमा रगतमासीको ठिक गर्छ ।
— यसले पेटसम्बन्धी सम्पूर्ण रोगहरुमा फाइदा दिन्छ ।
—यसले पेट सफा राख्छ साथै रगत सफा राख्ने काम गर्छ ।
— यसको दैनिक ४/५ चम्चाको दरले सेवन गर्नाले वा यसको धुलोमा नुन, बेसार, मसला, मिश्री राखी साँधेर खानाले अपच, अजीर्ण र अरुचिलाई नष्ट गरी भोक जगाउँने काम गर्छ ।
साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट
प्रतिक्रिया