बसन्तपुरमा होलीको रौनक, देखिएन कोरोनाको त्रास (भिडियोसहित) « Khabarhub

बसन्तपुरमा होलीको रौनक, देखिएन कोरोनाको त्रास (भिडियोसहित)


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रङहरुको पर्व फागू पूर्णिमा आज नेपालका पहाडी जिल्लामा मनाइएको छ ।

होलीको अवसरमा आज सार्वजनिक बिदा भएकाले काठमाडौँको बसन्तपुरमा विशेष रौनक देखियो । होली मनाउन बसन्तपुर पुगेका युवाले कोरोनाको त्रास भुलेर होली मनाए ।

हेरौँ भिडियो

सरकारले होलीमा स्वास्थ्य मापदण्ड पालन गरी पर्व मनाउन आग्रह गरे पनि बसन्तपुरमा भने कोरोनाको कहर बिर्सिएर होली मनाइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  २ : १२ बजे

विश्वकप क्रिकेट लिग–२ : अमेरिकाले ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज

एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने

काठमाडौँ– नेकपा एमालेको आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने पक्का

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई हराउँदै एस्टन भिल्लाले अर्को

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति

अनलाइनमार्फत घरमै नक्सा प्राप्त

भोजपुर– प्रविधिको तीव्र विकाससँगै अब घरमै बसेर जग्गाको नक्सा प्राप्त