कादर खानका छोरा अब्दुलको निधन « Khabarhub

कादर खानका छोरा अब्दुलको निधन


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडका दिवंगत अभिनेता कादर खानको जेठी श्रीमतिपट्टिका छोरा अब्दुल दुद्दुसको क्यानाडामा निधन भएको छ । कादरका अब्दुलसहित सरफराज खान र सहनवाज खान गरी तीन छोरा छन् ।

अमर उजालामा प्रकाशित समाचारअनुसार कादरका छोरा सरफराजबाहेक अन्य दुई छोराले फिल्म क्षेत्रमा कहिल्यै पाइला चालेनन् । कादर पनि आफ्ना छोरा फिल्म क्षेत्रमा आउन भन्ने चाहदैन थिए । तर सरफराजले भने आफ्नै बलबुताले फिल्म क्षेत्रमा पहिचान बनाएका थिए ।

सरफराजले सलमानका साथ फिल्म ‘तेरे नाम’ र ‘वान्टेड’मा अभिनय गरेका थिए । यसपछि उनले आफ्नै एक्टिङ एकेडेमी सञ्चालन गरे । जसमा उनले नयाँ केटाकेटीलाई अभिनयको कार्यशाला गराउछन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ४ : १० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले