‘आरआरआर’ को फस्ट लुक सार्वजनिक, नौलो अवतारमा देखिए अजय « Khabarhub

‘आरआरआर’ को फस्ट लुक सार्वजनिक, नौलो अवतारमा देखिए अजय


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’को फस्ट लुक सार्वजनिक भएको छ । पोष्टरमा बलिउड अभिनेता अजय देवगन देखिएका छन् । सार्वजनिक पोष्टरलाई दर्शकले निकै मन पराएका छन् ।

निर्देशक राजामौली अजयको नयाँ लुक सार्वजनिक गर्दै निर्देशक राजामौलीले भनेका छन् लोड एम सुट । ऊ आफ्ना व्यक्तिहरुलाई सशक्त बनाएर जित हासिल गर्दछ । उनले अजयको जन्मदिनका शुभकामना दिदै पोष्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा अजयलाई एक योद्धाको भुमिकामा देखिएको छ ।

राजामौलीको निर्देशनमा बनेको यस फिल्ममा अजय देवगन सँगै एनटिआर, रामचरण, आलिया भट्ट तथा ओलिभिया मोरिस लगायतका कलाकारको अभिनय रहेको छ ।

महँगो लगानीमा निर्माण भइरहेको यस फिल्मलाई महत्वका साथ हेरिएको छ । फिल्म आगामी १३ अक्टोबरमा रिलिज गरिने बताइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ८ : ०८ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले