ग्यासको सिलिण्डरभित्र लुकाएर लागुऔषध ल्याउने दुई पक्राउ « Khabarhub

ग्यासको सिलिण्डरभित्र लुकाएर लागुऔषध ल्याउने दुई पक्राउ


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्यासको सिलिण्डरभित्र लुकाएर लागुऔषध ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नं. ५ फर्पिङ्ग चेक पोष्टमा खटिएको प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

विरगंजबाट काठमाडौ आउँदै गरेको बा ३७ प ७१३७ मोटरसाइकल चेक जाँच गर्दा उनीहरुले बोकेको जेव्रा झोला भित्र ग्यासको सिलिण्डर राखी उक्त सिलिण्डरभित्र लागुऔषध लुकाएर ल्याएको पाइएको प्रहरीले जनाएको छ ।

फेनरागन, डाईजपाम र निर्फिन नामक लागुऔषध बरामक गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ६ : ३३ बजे

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन

बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही !

काठमाडौं- बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रधानमन्त्री-सञ्चारमन्त्रीको कार्यसम्पादन सम्झौता, सञ्चार क्षेत्रलाई रूपान्तरणकारी वर्ष बनाउने लक्ष्य

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आर्थिक