चरीअमिलोको औषधीय महत्व « Khabarhub

चरीअमिलोको औषधीय महत्व


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     यो खानाले शरीरलाई शक्ति बढाउँछ ।

—     पाचन प्रणालीलाई ठिक गर्दछ ।

—     यसलाई पिसेर धुलो बनाई महमा मिसाएर मन तातो पानीमा फिटेर दैनिक खानाले झाडापखाला, कब्जियत, पेटसम्बन्धी रोगलाई नियन्त्रण गर्दछ ।

—     यसको मूलभाग र जरालाई गाईको गहुँतमा पकाएर बनेको लेपलाई सड्केको, मर्केको र भाँचिएको ठाउँमा लगाउँदा ठिक गर्दछ ।

साभार : घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

 

 

 

 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ९ : ४१ बजे

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ

आईपीएल : चेन्नईविरुद्ध ब्याटिङ गरिरहेको मुम्बईले चौथो विकेट गुमायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार चेन्नई सुपर

सङ्कटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा

कास्की – पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

अमेरिकालाई जवाफ दिन इरानी सेना तयारी अवस्थामा छ : इरानी सैन्य अधिकारी

काठमाडौं – इरानका वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असदीले अमेरिका