स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीले बिरामीलाई दुर्व्यवहार गरे कारबाही गरिने | Khabarhub Khabarhub

स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीले बिरामीलाई दुर्व्यवहार गरे कारबाही गरिने


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले बिरामीलाई दुर्व्यवहार गरे वा आवश्यक सहयोग नगरे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाही गर्ने भएको छ ।

सेवा प्रदायकबाट कुनै त्रुटि भए स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर ११३३ मा फोन गरी बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सम्पर्क गर्न अनुरोध गरेको छ।

बिहीबार जारी गरिएको सूचनामा भनिएको छ– प्राप्त गुनासाहरू प्रति मन्त्रालयले गम्भीर रुपमा लिएर समन्वय गरी गुणस्तरीय सेवा प्रदान गर्छ । सम्बन्धित निकायहरूसँगको समन्वयमा छानबिन गरी सेवा प्रदायक व्यक्ति वा संस्था दोषी पाइएमा प्रचलित नियमानुसार आवश्यक कारबाही गरिन्छ ।’

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ८ : १० बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार