मन्त्री ढकाललाई स्थानीयले देखाए कालोझण्डा « Khabarhub

मन्त्री ढकाललाई स्थानीयले देखाए कालोझण्डा


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई उनकै निर्वाचन क्षेत्रमा स्थानीयवासीले कालो झण्डा देखाएर विरोध जनाएका छन् ।

मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित मन्त्री ढकाललाई शुक्रबार  कानेपोखरी गाउँपालिका–६ रमाइलोमा स्थानीय युवाले कालो झण्डा देखाएका हुन् ।

‘भ्रष्टचारी मन्त्री मूर्दावाद’, ‘एक अर्ब २४ करोडको हिसाब खोइ ?’ भन्दै केही युवाले प्रदर्शन गर्दै कालो झण्डा देखाएर प्रर्दशन गरेका थिए ।

मन्त्री ढकाल नेकपा एमाले ओली समूहको कानेपोखरी गाउँ कमिटीको सपथ ग्रहण समारोहमा सहभागी हुन कानेपोखरी पुगेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ९ : ५५ बजे

अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी

न्यूयोर्क- संयुक्त राज्य अमेरिकाले चीनका केही प्रमुख प्रविधि कम्पनीहरूले चिनियाँ

आगलागीबाट १२ घर नष्ट, करिब २५ लाख रुपैयाँको क्षति

राजविराज– सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आज भएको आगलागीबाट १२

तिलागुफालाई पूर्ण खोप सुनिश्चित घोषणा

मान्म– जिल्लाको तिलागुफा नगरपालिलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ

१४ वटा मुद्दाका दोषी मिजार पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरका विभिन्न १४

महावीर-सुधनको शपथमा पानी बन्यो बाधक

काठमाडौं- सुधन गुरुङ र महावीर पुनले मन्त्रीको शपथ लिने गरी राष्ट्रपतिको