यस्तो छ लप्सीको औषधीय महत्व « Khabarhub

यस्तो छ लप्सीको औषधीय महत्व


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     लप्सी नेपालमा मात्र पाइने फल हो । यो पहाडी क्षेत्रमा पाइन्छ ।

—     लप्सी नियमित खानाले कुष्ठ रोगलाई पनि नियन्त्रण गर्दछ ।

—     लप्सीको बियाँलाई आगोमा पोलेर कालो हुने गरी डढाएर नरिवलको तेलसँग मिलाई घाउखटिरा, आगोले पोलेको घाउमा लगाउनाले चाँडै ठिक हुन्छ ।

—     यसको प्रयोगले पेट ढुस्स भएमा, रक्तपित्त, रक्तसञ्चारलाई ठिक गर्नुको साथै रगतमा भएका खराब तत्वलाई पनि नाश गर्छ ।

साभार  : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ५ : ०१ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र