अष्ट्रेलियाली प्रधानमन्त्रीले दिए नेपाली नयाँ वर्षको शुभ कामना | Khabarhub Khabarhub

अष्ट्रेलियाली प्रधानमन्त्रीले दिए नेपाली नयाँ वर्षको शुभ कामना


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले नेपाली नयाँवर्षको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देश जारी गर्दै अष्ट्रेलिया तथा संसारका नेपाली समुदायलाई शान्ति र सुरक्षाको कामना गरेका छन् ।

मरिसनले भनेका छन्, ‘नयाँवर्षको उत्सव अष्ट्रेलियाको फराकिलो समुदायलाई नेपालको अद्धितीय संस्कृतिको बारेमा अनुभव गराउने सुवर्ण अवसर पनि हो ।’

यस्तो छ शुभकामना सन्देश

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ५ : १७ बजे

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी