देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ वर्ष २०७८ का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशवासीलाई सम्बोधन शुरू गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रीपरिषद तथा प्रधानमन्त्रीको कार्यालयबाट प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७८ को शुभकामना दिँदै सम्बोधन थालेका हुन् ।

सम्बोधनमा उनले समसामयिक राजनीतिक घटनाक्रम, देशको परिस्थिती र सरकारी कामका उपलब्धिलाई पनि समावेश गरिरहेका छन् ।

हेर्नुहोस् सम्बोधनको भिडियो

 

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ८ : १९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र