नितेशजंग कुँवरले ल्याए ‘माया सस्तो’ | Khabarhub Khabarhub

नितेशजंग कुँवरले ल्याए ‘माया सस्तो’


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युट्युमार्फत गज्जबको फ्यान फलोइङ कमाएका गायक नितेशजंग कुँवरले नयाँ गीत बजारमा ल्याएका छन् । आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत उनले ‘माया सस्तो’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

अल्टर एल्बममा समावेश उक्त गीतमा नितेशजंग कुँवरको स्वर छ । गीतको भिडियो कस्पेन्ट, निर्देशन र सम्पादन दर्शन पोखरेलले गरेका हुन् ।

भिडियोमा देशको परिवेशलाई कथानक बनाइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ५ : ०० बजे

तनहुँको भानु नगरपालिकाबाट तीन किशोरी बेपत्ता

दमौली– तनहुँको भानु नगरपालिकाबाट एकैदिन तीन किशोरी बेपत्ता भएका छन्

पोखरामा रोकिएन लागूऔषध कारोबार

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा

एनआईसी एशिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई नोबल कलेज अफ हेल्थ एण्ड

‘कुलिङ’को निचोड : रामहरि राजीनामा देऊ, मुख्यसचिवलाई कारवाही गर

काठमाडौं– देशको राजनीति र कर्मचारी प्रशासनमा यतिबेला नैतिकताको खडेरी परेको