सोनू सूदलाई कोरोना संक्रमण « Khabarhub

सोनू सूदलाई कोरोना संक्रमण


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता सोनू सूदलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका छन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार उनले आफूलाई क्वारेन्टाइनमा राखेका छन् । ‘कोरोना भाइरस मोड र स्पिरिट सुपर पोजेटिभ छ । नमस्कार साथीहरु, म तपाईंहरुलाई सूचित गर्न चाहन्छु कि कोभिड–१९को टेस्ट पोजेटिभ आएको छ । त्यहीकारण मैले आफूलाई क्वारेन्टाइन गरेको छु । चिन्ताको विषय छैन । अब मलाई पहिलाको भन्दा बढी समय मिल्नेछ । एउटा कुरा नबिर्सनुहोला, समस्या पर्दा म जहिल्यै तपाईंको साथमा हुनेछु’, उनले लेखेका छन् ।

सोनू बलिउडको रुचाइएका अभिनेतामा पर्छन् । कोरोना महामारीका समयमा उनले कैयौं मानिसलाई सहयोग गरेका थिए । केही समय अघि मात्र कोभिड भ्याक्सिन लगाउनका लागि उनी पञ्जाब पुगेका थिए । उनले कोभिड भ्याक्सिन नलगाएकाहरुलाई लगाउन आव्हान गरेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  २ : ५३ बजे

लागुऔषधसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  पर्साको

न्युयोर्क टाइम्स लेख्छ : मिसाइल संकट चुलिएपछि ट्रम्पले इरानमाथिको ठूलो आक्रमण रोके

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनासँग हवाई प्रतिरक्षा मिसाइलको

किभको ड्रोन उत्पादन केन्द्र र ओडेसास्थित सैन्य इन्धन भण्डारमा रुसी आक्रमण

मस्को- रुसले युक्रेनको राजधानी किभस्थित सैन्य-औद्योगिक प्रतिष्ठानहरूमा आक्रमण गरी सयौं

उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका