काठमाडौंमा हावाहुरीसँगै भीषण वर्षा « Khabarhub

काठमाडौंमा हावाहुरीसँगै भीषण वर्षा


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा आज साँझ हावाहुरीसहित भीषण वर्षा भएको छ ।  पश्चिमी वायुको प्रभावका कारण काठमाडौंमा  शक्त्तिशाली हावाहुरीसहित वर्षा भएको हो ।

विगत केही दिन यता गर्मी बढेको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भू–भागमा मौसम सफा नै रहने पूर्वानुमान गरेको थियो ।

बुधबार मात्रै महाशाखाले बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको धेरै शक्तिशाली चक्रवात‘फानी’ विस्तार उत्तर–पश्चिम तिर अघि बढिरहेको जनाएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो चक्रवात ‘फानी’ शुक्रवार अपराह्नपछि नेपालको पूर्वी भूभाग नजिक हुँदै उत्तर– उत्तर पूर्व जाने क्रममा रहेन पूर्वानुमान गरेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ७ : ११ बजे

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा– ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’

काठमाडौँ – विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

बागलुङ– बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई