आईपीएल क्रिकेट : दिल्लीलाई १८० रनको चुनौती « Khabarhub

आईपीएल क्रिकेट : दिल्लीलाई १८० रनको चुनौती


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जारी आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्स सामू १८० रनको चुनौति प्रस्तुत गरेको छ । घरेलु मैदानमा टस हारेर दिल्लीविरुद्ध व्याटिङमा उत्रिएको चेन्नेईले निर्धारित २० ओभर खेल्दै ४ विकेट गुमाएर १७९ रन बनायो । चेन्नईका लागि सुरशे रैनाले ५९ को अर्धसतकीय पारी खेले । त्यस्तै महेन्द्र सिंह धोनीले ४४ रन बनाए ।

चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनायो । चेन्नईका लागि सुरेश रैनाले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

दिल्लीले जवाफी व्याटिङ गर्दैछ । प्रतियोगिता अन्र्तगत आजको खेलमा नेपाली लेग स्पेनर सन्दीप लामिछानेलाई दिल्लीले टोलीमा समावेश गरेन । धोनी मैदान उत्रिएपछि सन्दीवलाई मैदान नउतारेको विश्लेषण गरिएको छ ।
शीर्ष स्थानको दिल्लीको १२ खेलबाट १६ अंक छ । चेन्नईको पनि १२ खेलबाट १६ अंक छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १० : ०६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा