‘राधे’ ट्रेलरमा सलमानको ‘वान्टेड’ लुक्स « Khabarhub

‘राधे’ ट्रेलरमा सलमानको ‘वान्टेड’ लुक्स


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’को ट्रेलर सार्वजनिक भएको छ । यसै वर्षको इदको मौका पारेर फिल्म मे १३ मा थिएटर र डिजिटल प्लेटर्फममा एकसाथ रिलिज हुँदैछ ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार सलमानले बुधबार आफ्नो ट्वीटर हेण्डलमा फिल्म इदमा रिलिज हुने जनाउदै ट्रेलर बिहीबार सार्वजनिक हुने उल्लेख गरेका थिए ।

सलमानका अघिल्ला फिल्म झैं ‘राधे’ पनि एक्सन थ्रिलर फिल्म हो । जसमा उनी पुलिस अफिसरको भूमिकामा छन् । ट्रेलरमा सलमानलाई सन् २००९ को उनको सफल फिल्म ‘वान्टेड’ लुक्समा देखाइएको छ ।

प्रभु देवा निर्देशित फिल्ममा सलमानसँगै दिशा पाटनी, रणदीप हुड्डा र ज्याकी श्राफ प्रमुख भूमिकामा छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १२ : ३० बजे

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।