ओलीले बोलाए एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक « Khabarhub

ओलीले बोलाए एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका छन ।

बैठक आज बिहान साढे १० बजेका लागि बोलाएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटरमा बोलाईएको बैठकको एजेण्डा भने जानकारी नगराईएको उनले बताए ।

यसअघिको महाधिवेशन आयोजक कमिटीको बैठकले धेरै अधिकार स्थायी कमिटीलाई दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ९ : ५८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना