विद्यार्थीलाई खोपको व्यवस्था गर्न माग « Khabarhub

विद्यार्थीलाई खोपको व्यवस्था गर्न माग


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभरका विद्याथीलाई जतिसक्दो कोभिड खोपको व्यवस्था गर्न माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङले माग राखेका छन् ।

शनिबार कैलालीको अत्तरियामा बसेको सुदुरपश्चिम प्रदेशको बैठकमा उनले यस्तो माग राखेका हुन् ।

बैठकको प्रमुख अतिथिका रुपमा सहभागी भएका तामाङले मुलुक कोभिड आक्रान्त भएको बेला सरकार आफ्नो आयुको लम्याउन याचना गरिरहेको बताए ।

उनले भने, ‘देशका सिमा नाका असुरक्षित छन्, सीमा लक गरिएको छैन, यसले गर्दा सुदुरपश्चिमसहित देशभरका नागरिकको सुरक्षा जोखिममा परेको छ ।’

देशभर दुई महिने संगठन सुदृढीकरण अभियान घोषणा गरेको क्रान्तिकरीले सातवटै प्रदेशमा भेला बैठकलाई तिब्रता दिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १२ : ३९ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट