सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? | Khabarhub Khabarhub

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर छ ।

आइतबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा खरिद विक्री भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । चाँदीको मूल्य आज पनि प्रतितोला १ हजार ३१० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : ५६ बजे

अब पोखराबाट सिधा अस्ट्रेलिया उडान

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ।

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८