मेलिनाको सांगीतिक ‘तिमी बिना’ « Khabarhub

मेलिनाको सांगीतिक ‘तिमी बिना’


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘तिमी बिना’को भिडियो सार्वजनिक भएको छ । गीतमा रोविन टोटोको शब्द, तारा लक्सम लिम्बुको संगीत तथा टेकेन्द्र याक्सो लिम्बुको संगीत संयोजन छ ।

जीवन स्वारको निर्देशन रहेको भिडियोमा विश्वजित रिमाल र अस्मिता ढकाल फिचर्ड छन् । भिडियोमा मार्बिन मौसम दराई, विवेक पराजुली र संगीता पराजुलीको पनि अभिनय छ ।

भिडियोमा आङ्छेन लामाको डिओपी, भुपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर, आकाश रावल र समिप सापकोटाको प्रोडक्सन छ ।

भिडियोको निर्माता ज्योति लोहार टोटो हुन् । भिडियो जेआर म्युजिकको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ११ : ५५ बजे

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौं – झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन

चन्द्रगढी महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

झापा – मेची रङ्गशालामा जारी प्रथम ‘ओमसाई पाथिभरा चन्द्रगढी महिला

मदन भण्डारी राजमार्ग : झापा, मोरङ र सुनसरीमा पुल निर्माण गरिँदै

झापा – राष्ट्रिय गौरवको आयोजनाको मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वीखण्डमा पुल

गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता तनहुँमा हुने

तनहुँ – जिल्ला खेलकुद विकास समिति तनहुँको सदरमुकाम दमौलीमा गण्डकी

आईपीएल : मुम्बईविरुद्ध ब्याटिङ्ग गरिरहेको चेन्नईलाई तेस्रो झट्का

कामठाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत ३३औं खेलमा मुम्बई इन्डियन्स