सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द « Khabarhub

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ ।

विभागले मंगलबार सूचना जारी गर्दै वैशाख १६ गतेबाट लागु हुने गरी अनलाइन आवेदन प्रणाली बन्द भएको जानकारी दिएको छ ।

अर्को सूचना जारी नभएसम्मको लागि अनलाइन आवेदन बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यस्तो छ सूचना

 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ६ : १४ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण