सर्वोच्च अदालतमा बुधाबारदेखि अत्यावश्यक बाहेकका सुनुवाइ नहुने « Khabarhub

सर्वोच्च अदालतमा बुधाबारदेखि अत्यावश्यक बाहेकका सुनुवाइ नहुने


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले भोलिबाट (बुधबार) अत्यावश्यक बाहेकका सुनुवाइ नगर्ने भएको छ।

सर्वोच्च अदालतको मंगलबार बसेको पूर्णबैठकले वैशाख मसान्तसम्म बन्दीप्रत्यक्षीकरण, तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरुको मात्रै दर्ता सुनुवाइ गर्ने निर्णय गरेको हो।

अन्य सेवा भने स्थगन गर्ने निर्णय भएको अदालतका सहप्रवक्ता देबेन्द्र ढकालले सूचनामार्फत जानकारी गराएका छन्। उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरुले स्थानीय परिस्थिति एवं जोखिमको अवस्था अनुसार निर्णय गर्न सक्ने सर्वोच्चले जनाएको छ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ९ : ५० बजे

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका