‘एक सेना, एक रुख’ अवधारणासहित प्रदेश प्रमुख अहिराजले बाँडे बेर्ना (फोटोफिचर) « Khabarhub

‘एक सेना, एक रुख’ अवधारणासहित प्रदेश प्रमुख अहिराजले बाँडे बेर्ना (फोटोफिचर)


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश २ प्रमुख डा. राजेश अहिराज ‘एक सेना, एक रुख’ अभियानमा जुटेका छन् ।

वन जंगलको संरक्षणका लागि उनले वृक्षरोपण कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले वृक्षरोपण कार्यलाई बढावा दिन प्रदेश प्रमुखको कार्यालय परिसरमा नेपाली सेनाका जवानहरुलाई बेर्ना वितरण गरेका हुन । “एक सेना, एक रुख” भन्ने अवधारणासहित उनले विभिन्न प्रजातिका रूखका बेर्नाहरु प्रदान गरेका हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : ०७ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको