स्वप्नदोषको घरेलु उपचार विधि « Khabarhub

स्वप्नदोषको घरेलु उपचार विधि


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राति या दिउँसो निदाइरहेको समयमा स्वप्नमा कसैलाई अँगालोमा हाल्ने या कामोत्तेजक दृश्य देख्ने अथवा स्वप्नमा कुनै सुन्दर स्त्रीलाई देखेर ऊसँग रतिक्रिया गर्नाले वीर्य निस्किन्छ । यसलाई नै स्वप्नदोष या अँग्रेजीमा नाइट फल र सामान्य भाषामा वीर्य निस्कनु भनिन्छ । यो विशेष गरी तातो वस्तुहरुको सेवन, मासु–माछाको अधिक सेवन, कब्जियत, कामुक विचार, दिनमा अश्लिल फिल्म या साहित्य पढ्नु, कुनै सुन्दर स्त्रीको सम्पर्कमा रहनु आदि कारणले हुने गर्छ ।

घरेलु उपचार

— राति सुतिरहेको समयमा मूत्र त्याग गरेर सुत्नाले मूत्राशय खाली हुन्छ र वीर्यपात या स्वप्न दोष हुँदैन ।

—     गोक्षुरादि (स–साना पात हुने सेतो फूल फुल्ने बोट) गुग्गुल (एक काँडेदार रुख) का दुई दुई गोली बिहान–बेलुका दूधसँग खानाले स्वप्नदोष ठीक हुन्छ ।

—चन्द्रप्रभा चक्कीको दुई–दुई गोली बिहान–बेलुका दूधसँग लिनाले स्वप्नदोष ठीक हुन्छ ।

—     १ ग्राम अमला चूर्ण, १ ग्राम हर्रो, १ ग्राम बहेडा सबैलाई राति सुत्ने समयमा दूधसँग लिनाले दिसा साफ हुन्छ र कब्जियतबाट हुने स्वप्नदोष ठीक हुन्छ ।

— एक चम्चा गोखरुको चूर्ण दूधसँग लिनाले एवं त्यसमा थोरै मिश्री मिलाएर पिउनाले वीर्य गाढा हुन्छ र स्वप्नदोष ठीक हुन्छ ।

साभार : घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ५ : १९ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते