‘औंसी रातैमा’ लिएर आइन् एलिना « Khabarhub

‘औंसी रातैमा’ लिएर आइन् एलिना


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘औंसी रातैमा’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा मोहन थापाको शब्द, देव कोइमीको संगीत र डीजे एलेक्सको एरेञ्ज छ ।

भिडियोमा दीपक घिमिरे र अनुसुया ठकुरी फिचर्ड छन् ।

अमितेश शाहको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा शौखिन तिमिल्सिनाको सम्पादन र कलर, बिन्दिरा श्रेष्ठको मेकअप, सुरेश पाण्डेको कोरियोग्राफी, विक्रम श्रेष्ठको छायांकन छ ।

भिडियोको कार्यकारी निर्माता कुमार न्यौपाने, सह–निर्माता मोहन थापा र निर्माता डीजे एलेक्स पौडेल छन् । भिडियो डीजे एलेक्स प्रोडक्सन हाउसको च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ३ : ५८ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर