दमौली खानेपानी संस्थालाई मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग | Khabarhub Khabarhub

दमौली खानेपानी संस्थालाई मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ ।

संस्थाले तनहुँको व्यास नगरपालिकाका विभिन्न वडाका वासिन्दालाई खानेपानी उपलब्ध गराउँदै आएको छ । बैंकबाट प्राप्त सफा खानेपानी उपलब्ध गराउन, पानी ट्यांकी संरक्षण गर्न, अनधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदूषणबाट जोगाउनेजस्ता कामका लागि प्रयोेग गर्नेछ ।

सहयोग रकम व्यास–४ जुडीपानीस्थित रहेको खानेपानी प्रशोधन केन्द्रमा आवश्यक तारबार गर्न प्रयोग गरिनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ३ : ४१ बजे

ट्रम्प निर्वाचित भएपछि युद्ध अन्त्य हुने जेलेन्सकीको विश्वास

युक्रेन – युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले डोनाल्ड ट्रम्प निर्वाचित भएपछि

आजदेखि उपनिर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही

काठमाडौं– यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि

केही भूभागमा वर्षाको सम्भावना, तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरो नियन्त्रणपछि विस्थापित गाउँ फर्किए

गोरखा – गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ वि.सं. २०७२

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल मंसिर २ गते आइबार सन्