अक्सिजन र औषधि लिएर भारत उडे तीन अमेरिकी विमान « Khabarhub

अक्सिजन र औषधि लिएर भारत उडे तीन अमेरिकी विमान


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसले अतिप्रभावित भारतलाई अमेरिकाले थप दुई विमानमा अक्सिजन, औषधिसहितका अत्यावश्यक सामग्री पठाएको छ ।

दैनिक चार लाखसम्म संक्रमित वृद्धि हुन थालेको भारतमा अक्सिजनसहितका अत्यावश्यक सामग्री अभाव भएपछि अमेरिकाले सहयोग गरेको हो ।

अमेरिकाले अक्सिजन र अत्यावश्यक सामग्री राखेर तीनवटा विमान भारततर्फ पठाएको छ । यूएस एजेन्सी फर इन्टरनेशनल डेभेलपमेन्टले अमेरिकाका थप तीनवटा जहाज भारतको सहयोगका लागि पठाइएको जानकारी दिएको छ ।

सो विमानमा अक्सिजन सिलिण्डर, अक्सिजन प्रवाह गर्न आवश्यक उपकरण, मास्क तथा अन्य औषधिहरू रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १० : ४० बजे

’ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर