विश्वकै सबैभन्दा छोटो गीत सार्वजनिक « Khabarhub

विश्वकै सबैभन्दा छोटो गीत सार्वजनिक


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वकै सबैभन्दा कम शब्दको छोटो गीत ‘नढाटी भन तिमी’को लिरिकल भिडियो सार्वजनिक भएको छ ।

विश्वकै सबैभन्दा कम शब्दको छोटो गीत लेखेर विश्व रेकर्ड राखेका गीतकार डा. डीआर उपाध्यायले यो गीत लेखेका हुन् । राखेका छन् । गीतमा केवल १८ शब्द मात्र छन् ।

‘नढाटी भन तिमी
माया गर्छु भनी
सँगै जुनी कटाउँला
तिम्रै साथमा रमाउँला
धड्कीनु धड्कन बनी
छातीमै निदाउँनु तिमी ।’

सागर अधिकारी ‘शरद’को स्वर र संगीत रहेको गीतमा देवेन्द्र नेवाःको संगीत संयोजन रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ५ : २० बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा