उपप्रधानमन्त्रीले लिए पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यावस्थाबारे जानकारी « Khabarhub

उपप्रधानमन्त्रीले लिए पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यावस्थाबारे जानकारी


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।

टेलिफोन गरेर उपप्रधानमन्त्री पोखरेलले नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।

कोभिड–१९ सङ्क्रमण देखिएपछि नेता खनाल शनिबार अस्पतालमा भर्ना भएका थिए । उनलाई शनिबार साँझदेखि नै अक्सिजनको सहयोगमा उपचार शुरु गरिएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ५ : १३ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग