साताको दोस्रो दिन नेप्से १२ अंकले घट्यो | Khabarhub Khabarhub

साताको दोस्रो दिन नेप्से १२ अंकले घट्यो


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेप्से परिसूचक आज १२.३५ अंकले घटेको छ ।

शून्य दशमलव ४६ प्रतिशतले घटेको नेप्से २६ सय ५२ दशमलव ७५ विन्दुमा रोकिएको छ । आज १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता शेयर किनबेचमा ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज अपि हाइड्रो पावर कम्पनीको सेयर कारोबार सबैभन्दा धेरै ३९ करोड रूपैयाँ बराबरको भएको छ । यसैगरी, पुनर्बीमा कम्पनीको सेयरयर कारोबार २९ करोड रूपैयाँ बराबरको भएको छ । नेश्नल माइक्रोफाइनान्स लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ ।

विशाल बजारको सेयर आज पनि मूल्य १० प्रतिशतले नै बढेको छ । महिला लघुवित्तको सेयर पनि १० प्रतिशन बढेको छ । आज लघुवित्त तथा उत्पादन समूह बाहेक सबै उप समूहहरू रातो भएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : ४१ बजे

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली

थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

राँझा– नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र