गर्भ निरोधका लागि अपनाइने यस्तो छ घरेलु उपचार विधि « Khabarhub

गर्भ निरोधका लागि अपनाइने यस्तो छ घरेलु उपचार विधि


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

—     महिलालाई प्रतिदिन एउटा ल्वाङ खान दिनाले गर्भ रहँदैन ।

—     हात्तीको ६ ग्राम सुकेको दिसालाई महमा मिलाई स्नानपछि ३ दिनसम्म नियमित खुवाउनाले जन्मभर बच्चा रहँदैन ।

—     मासिक धर्म भएको सातदिन पछि तुलसीको पात सेवन गर्नाले बच्चा रहँदैन ।

—बवुलको फूल गाईको दुधमा मिलाई पिलाउनाले गर्भ रहँदैन ।

—सहवास गर्नु भन्दा पहिले रुईलाई अरण्ड स्नेहमा भिजाई योनीभित्र लगाउनाले गर्भ रहँदैन ।

—     मासिक धर्मको ६ दिनपछि हलेदोको धुलो १–१ चम्चाका दरले बिहान बिहानै खुवाउनाले गर्भ रहँदैन ।

—     यौन सम्पर्क गर्नुभन्दा पहिला १ चौथाई चम्मच फिटकिरी र भैसलीन पुरुषले आफ्नो लिङ्गमा लगाउनाले गर्भ रहँदैन ।

—     मासिक धर्मको समयमा चम्पाको फूल पिसेर खुवाउनाले गर्भ रहँदैन ।

साभार  : घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ५ : ०५ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को