कोरोना संक्रमित पूर्वरानी शाहको स्वास्थ्यमा सुधार हुँदै « Khabarhub

कोरोना संक्रमित पूर्वरानी शाहको स्वास्थ्यमा सुधार हुँदै


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण देखिएपछि उनको हाल नर्भिक अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचार भइरहेको छ ।

उनको हाल आईसीयूमै राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १० : ३० बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज