संसद छलेर ल्याइएको अध्यादेशप्रति कांग्रेसको आपत्ति « Khabarhub

संसद छलेर ल्याइएको अध्यादेशप्रति कांग्रेसको आपत्ति


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसद छलेर अध्यादेश जारी गरेको भन्दै गम्भिर आपत्ति प्रकट गरेका छन् ।

सरकारले आजमात्रै ७ वटा अध्यादेश जारी गरेपछि सभापति देउवाले विज्ञप्ति जारी गर्दै अध्यादेश जारी गर्ने सरकारी निर्णयको भर्त्सना गरेका हुन् ।

सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ ।’

सभापति देउवाले संवैधानिक परिषद सम्बन्धीसहितका ७ वटा अध्यादेश जारी गर्ने सरकारको निर्णयको विरोध गरेका हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ७ : २० बजे

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन– उन्नत जातका धान उत्पादनमा किसानहरूको आकर्षण बढेको छ ।

पुँजीगत खर्चको १ प्रतिशत नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह

काठमाडौं– विज्ञान तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रदेश तथा स्थानीय सरकारलाई

शान्ति सम्झौता हुन लागेको ट्रम्पको दाबीलाई इरानले नकारिदियो, कुनै सहमति नभएको जवाफ

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ठूलो सम्झौता भएको भनेर

हर्कले रक्षामन्त्री खोज्दै संसद‍्बाट उठाए प्रश्न, ‘सेनाले सिमानामा जानै नहुने के कसम खाएको रहेछ ?’

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाह

स्वर्णिमलाई घेर्दै वर्षमानले भने : मेरो पनि फाइल खोल्नू, करका दर हेरफेरबारे छानबिन हुनुपर्छ

काठमाडौं- प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आर्थिक