बच्चालाई खुवाउन पर्याप्त मात्रामा दुध आइरहेको छैन ? अपनाउनुहोस् यी घरेलु उपाय « Khabarhub

बच्चालाई खुवाउन पर्याप्त मात्रामा दुध आइरहेको छैन ? अपनाउनुहोस् यी घरेलु उपाय


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

—     खानामा काँचो प्याजको सेवन नियमित गर्नाले दुधको मात्रा बढ्दछ ।

—     सौफ र महलाई ५/५ ग्राम लिई पिसेर ३ ग्रामका दरले गाईको दुधसँग मिलाई खानाले दुध आउँदछ ।

—     प्रतिदिन एक कप गाँजरको रस सेवन गर्नाले दुधको मात्र बढ्छ ।

—     नियमित रुपमा दैनिक १०० ग्राम चुकन्दरको रस सुत्केरी आमालाई खुवाउनाले दुध खुलेर आउँछ ।

—     दिनमा दुई पटक मनतातो दुधसँग २ ग्राम पिपलको धुलो मिलाई खान दिनाले दुधको मात्रा बढ्दछ ।

— थोरै शतावरीलाई पिसेर दुधमा मिलाई खानाले दुध खुलेर आउन थाल्दछ ।

—     जुन बच्चाको आमाको दुध कम आइरहेको छ उक्त बच्चा भोकै रहन्छ । त्यसैले उखुको जरालाई पिसेर कालो गाजरको रसँग मिलाई खुवाउनाले दुध आउँदछ ।

—     अङ्गुरको सेवन गर्नाले दुधको मात्रा बढ्दछ त्यसैले बच्चाको आमालाई अङ्गुर सेवन गर्न दिनु उत्तम मानिन्छ ।

—     जुन महिलाहरुको दुध कम आउँदछ ती महिलाहरुलाई चना, गुड, तथा मह खान दिनाले दुधको मात्र बढ्न जान्छ ।

साभार  : घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ५ : २५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु