चुट्किला : चार जना किन नी ? « Khabarhub

चुट्किला : चार जना किन नी ?


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिक्षिका (रामलाई) : भन त आज तिमीले के राम्रो काम गर्‍यौ ?

राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौँ ।

शिक्षिका : ओहो यो त साह्रै राम्रो काम गरेउ त । तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?

राम : किनभने त्यो महिला सडक पार गर्न चाहिरहेको थिईन नि त…..

साभार  : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ४ : ३५ बजे

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो

तेहरान– इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र

वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार

काठमाडौं– नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का विध्वंस

शपथअघि राप्रपा सांसदहरू पुगे पशुपतिनाथ, हिन्दू राष्ट्रको अठोट

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले संसदको शपथ ग्रहणअघि पशुपतिनाथ

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ