चुट्किला : श्रीमती र छोराको डर | Khabarhub Khabarhub

चुट्किला : श्रीमती र छोराको डर


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेमीका : तिमी नभएमा म बाँच्न सक्दिनँ । तिमी मसँग कहिले बिहे गर्छौ ?

प्रेमी : प्रिय म तिमीसँग अवश्य बिहे गर्छु तर पहिले मलाई आफ्नो परिवारसँग सोध्नुपर्छ ।

प्रेमीका : के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ?

प्रेमी : किन नमान्नु मेरो बुवा–आमाले मेरो निजी जीवनमा चासो गर्नु हुन्न ।

मलाई त मेरो श्रीमती र छोराको पो डर छ त…..

साभार  : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ४ : ४४ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न