‘पार्यो माया जालैमा’मा पुष्प र सुनिसा « Khabarhub

‘पार्यो माया जालैमा’मा पुष्प र सुनिसा


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संगीतकार तथा गायक शम्भुजित बासकोटा र गायिका मञ्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा गोर्खा भर्सेस दोलखा’ सार्वजनिक भएको छ ।

गीतमा शम्भुजितकै शब्द तथा संगीत, नरेन्द्र वियोगीको एरेञ्ज र प्रकाश मिश्रको माष्टरिङ तथा मिक्सिङ रहेको छ ।

सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पुष्प खडका र सुनिसा बजगाईं फिचर्ड छन् ।

बुद्ध थापाको छायांकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ ।

भिडियोमा दोलखा र गोर्खाका युवायुवतीबीचको प्रेमलाई देखाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १० : ४५ बजे

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ