पिसाब पिउन आह्वान गर्दै हैरीले लेखे पुस्तक « Khabarhub

पिसाब पिउन आह्वान गर्दै हैरीले लेखे पुस्तक


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैनिक रेड वाइन पिउँदा स्वास्थ्यकालागि लाभदायक हुन्छ भन्ने सुन्नु भएको होला । यसले छालामा निखार आउँने र शरीरमा अन्य फाइदा मिल्ने धेरैको तर्क रहन्छ । तर आफ्नै पिसाब पिउँदा यसले लाभ गर्छ भन्ने सुन्नु भएको छ ?

विश्वमा एकजना यस्ता व्यक्ति छन्, जो स्वयम् आफ्नो पिसाब पिउने गर्दछन् । सुन्दै अचम्म लागे पनि यो सत्य हो । बेलायतको हैम्पशायरको फार्नबोरफ निवासी हैरी मेटाडीन नामक व्यक्ति दैनिक आफ्नै पिसाब पिउने गर्दछन् ।

हैरीको दाबी अनुसार यसरी पिसाब पिउँदा उनमा यसले राम्रो लाभ पुर्‍याएको छ । उनी पिसाब पिउँदा एन्टी–एजिंग गुणका कारण शरीर मोइस्चराइज हुने दाबा गर्छन् । ३३ बर्षीय हैरी दैनिक २ सय मिलिलिटर पिसाब पिउँछन् । जो केही साता वा एक महिना अघिको पिसाब हुने गर्दछ ।

हैरीलाई पिसाब पिउँदा शुरुवातमा स्वाद मन पर्दैन थियो । तर बिस्तारै उनलाई यसको स्वाद मन पर्न थाल्यो । उनका अनुसार पिसाब पिउन थालेपछि उनी अझ स्वस्थ, खुशी र स्मार्ट महसूस गर्दै आएका छन् । यसैको माध्यमले उनको डिप्रेसनसमेत निको भयो ।

हैरीले ’पावर अफ एज्ड यूरिन थैरपी’ माथि दुई पुस्तक लेखेका छन् । उनी यसलाई उपचार क्षमता मान्दै यसबारे अरुले जानकारी लिउन् भन्ने चाहन्छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  १० : ३० बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,